ईञ्जाको यूरोप शाखा संयोजकमा पत्रकार ददी सापकोटा

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा)को नवगठित यूरोप शाखाको संयोजकमा फ्रान्सबाट पत्रकार ददी सापकोटा चयन भएका छन् । त्यस्तै वरिष्ठ पत्रकारहरु भगिरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) रहेका छन् । ईञ्जा … Continue reading ईञ्जाको यूरोप शाखा संयोजकमा पत्रकार ददी सापकोटा